मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा गलेश्वर आदर्श प्रथम

विकल्प न्यूज/बेनी माघ ४ गते । म्याग्दीबाट काठमाण्डौं गएर विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको साझा संस्था म्याग्देली विद्यार्थी परिवारले बेनीमा आयोजना गरेको जिल्ला स्तरीय मावि तह हाजिरी जवाफ प्रतियोगितामा बेनी नगरपालिका ९ को गलेश्वर आदर्श आवाशीय माविले प्रथम स्थान हासिल गरेको छ । बेनीमा शनिबार भएको प्रतियोगिताको फाइनलमा एकसय ६० अंक प्राप्त गर्दै गलेश्वर आदर्श … Continue reading मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा गलेश्वर आदर्श प्रथम